काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कांग्रेससहितको सत्ता गठबन्धन पुनः भत्किएको छ। सोमबार एमाले, रास्वपा, जसपा लगायतका दल सम्मिलित नयाँ सत्ता गठबन्धन बन्ने सहमतिसँगै वर्तमान गठबन्धन टुटेको हो । एमाले स्रोतका अनुसार सोमबार नै नयाँ मन्त्रिपरिषद् गठन हुनेछ । आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्ने र सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिने…