Logo

पुण्य गौतम र युवराज सफल पक्राउ, अस्पताल क्षेत्रमा अनैतिक हर्कत गरेको आरोप

पुण्य गौतम र युवराज सफल पक्राउ, अस्पताल क्षेत्रमा अनैतिक हर्कत गरेको आरोप



काठमाडौं । नेपाल प्रहरीले पुण्य गौतम र युवराज सफललाई पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नाराबाजी गरेपछि आईतबार प्रहरीले उनीहरु दुई जनालाई पक्राउ गरेका हो । हाल अहिले दुवै जनालाई प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ ।

laxmi

उनीहरुले चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL