Logo

सफल होला वित्त र निजी क्षेत्रलाई त्रास देखाएर लगानी सम्मेलन ? नेपालमा लगानी गर्न आउलान बिदेशी लगानीकर्ता ?

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरिसकेको छ । तर, सरकारकै कारण पछिल्लो समय निजी क्षेत्र तथा वित्त क्षेत्र त्रासमा छन् । सरकारले निजी क्षेत्र तथा बैंकिङ क्षेत्रलाई त्रासमा राखेर लगानी सम्मेलन गर्ने योजना अगाडि बढाइरहेको भन्दै आलोचना पनि भइरहेको छ । निजी क्षेत्रलाई बिभिन्न नीतिगत विषयमा अल्झाएर राखिरहेको सरकार पछिल्लो समय…