Logo

राजनीतिक सरगर्मीका बीच सेयर बजारमा सर्किट ब्रेक, २० मिनेटकाे लागि बन्द

राजनीतिक सरगर्मीका बीच सेयर बजारमा सर्किट ब्रेक, २० मिनेटकाे लागि बन्द



काठमाडौं । राजनीतिक सरगर्मीका बिच सेयर बजारमा सर्किट लागेको छ । साताको दोस्रो कारोबार साेमबार दिनको ११ः०३ बजे सेयर बजार ४.०४ प्रतिशत बढेको हाे । यससँगै सेयर कारोबार २० मिनेटको लागि बन्द भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL