काठमाडौं । लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक बन्दै यो सेवा नेप्स र भिजाको सहायक संस्था साइृबर सोर्ससंगको सहकार्यमा विकास गरिएको हो । सेवाको संचालनपश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई(कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् । ई–कमर्स…