Logo

सन् २०२४ मा वैश्विक पर्यटन महामारीपूर्वको स्तरमा पुग्ने, गतवर्ष एक अर्ब ३० करोड पर्यटकले विदेश यात्रा गरे

काठमाडौं । एसियामा अपेक्षित पुनरुत्थानका कारण सन् २०२४ मा अन्तर्राष्ट्रिय पर्यटन स्तर आफ्नो महामारीपूर्वको स्तरभन्दा थोरैले बढी हुने राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) ले बताएको छ । मेड्रिडस्थित सङ्गठनले विज्ञप्तिमा भनेको छ, “अन्तर्राष्ट्रिय पर्यटन सन् २०२४ मा पूर्व–महामारीको स्तरमा पूर्णरूपमा प्राप्ति हुने अपेक्षा गरिएको छ, प्रारम्भिक अनुमानले सन् २०१९ को स्तरभन्दा दुई प्रतिशतले वृद्धिलाई औँल्याएको…