काठमाडौं । पछिल्लो ४ दिनदेखि लगातार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ताको आईतबारदेखि हालसम्म पनि सुनको मूल्य घटबढ भएको छैन । गत आईतबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुन बुधबार पनि सोही मूल्यमा किनबेच भईरहेको छ । बुधबार चाँदीको मूल्य भने केहि उकालो…