Logo

स्वस्तिक हेल्थ केयर र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीलाई स्वस्तिकमा विशेष छुट

काठमाडौं । प्रभु बैंक र स्वस्तिक हेल्थ केयरबीच सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टर ले अन्तरङ तथा बहिरङ सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी दुई पक्षीय समझदारी भएको हो । एक समारोहका बिच स्वस्तिक हेल्थ…