Logo

गण्डकीका यातायात व्यवसायी ‘राइड शेयरिङ’ विरुद्ध, नियमावली खारेज हुनुपर्ने माग

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ कम्पनीलाई वैधानिकता दिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् । सार्वजनिक यातायात बचाउ संघर्ष समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर उक्त नियमावली खारेज हुनुपर्ने बताएको छ । प्रदेश सरकारले राइड शेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्वीकृत गरी यही जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशन गरेको हो । संघर्ष…