काठमाडौं। प्रभु हेलिले फ्रान्सको विश्व बिख्यात बायुयान निर्माता कम्पनी एयरवसद्वारा निर्मित नयाँ हेलिकोप्टर थपेको छ । नेपालको हेलिकोप्टर सेवा क्षेत्रमा अग्रणी र विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित प्रभु हेलिले कल साइन (एन‑एएनटी) रहेको एयरवसको एच १२५ हेलिकोप्टर थपेको हो। एयरवसको एच १२५ हेलिकोप्टरले दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवा पुर्याउन उत्कृष्ट भएकाले…