Logo

रेड्मी नोट १४ प्रो+५जी : स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा, बजेट अनुसारको विकल्प

काठमाडौं । टिकाउपन भन्नासाथ धेरैले सोच्ने गर्छन्—धेरै वर्ष चल्ने फोन । तर आजको डिजिटल युगमा टिकाउपनको परिभाषा केवल लामो समयसम्म चल्ने क्षमता मात्र होइन भन्ने बुझ्नु जरुरी छ, यो अब भौतिक प्रतिरोधदेखि लिएर द्रुत प्रदर्शन, कार्यकुशलता, र प्रयोगकर्ताको अनुभवसम्मको समग्र संयोजन पनि हो । यिनै पक्षहरूलाई विचार गर्दा रेड्मी नोट १४ प्रो+ ५जी एक सशक्त…