काठमाडौं । काइयी मोटर्स नेपालका आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले वातावरणमैत्री र उत्साहजनक ग्राहक कार्यक्रम “ग्रीन व्हील्स टु मार्बल हिल्स” सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । काइयीका इलेक्ट्रिक मोडेलहरू–काइयी X3 प्रो, ई-क्युट ०२, र ई-क्युट ०४ प्रयोग गरी काठमाडौंको थापाथलीबाट सुरु भएको र्याली गोदावरी हुँदै मार्बल हिल्ससम्मको पदयात्रामा परिणत भएको थियो । कार्यक्रममा…