Logo

अमेरिकाले नेपालीको टीपीएस सुविधा खारेज गर्यो,  भन्यो-आफ्नै देश फर्किनू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका आप्रवासीहरूको ‘टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) खारेजको घोषणा गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले गरेको एक संक्षिप्त घोषणामा नेपाली टीपीएस सुविधा प्रयोगकर्ताहरूलाई स्वयं अमेरिका छोड्ने तयारी गर्न आग्रह गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले बिहीबार नेपालको अवस्था सुधार भएको र…