Logo

अमेरिकामा गोली लागेको अवस्थामा मृत्त भेटिए एकै परिवारका चार नेपाली

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित एक घरमा एकै परिवारका चार नेपाली गोली लागेको अवस्थामा मृत फेला परेका छन्। घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ। मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले…