Logo

जिम्मेवार व्यवसाय सम्मेलन हुँदै, प्रमुख वक्ताको रुपमा महिन्द्रा स्टिलका सीइओ गुप्ता आउने

बिजखबर संवादादाता । काठमाडौमा ‘नेपाल जिम्मेवार व्यवसाय सम्मेलन २०१४’ को आयोजना हुने भएको छ । ‘आर्थिक सफलताका लागि व्यवसायिक अभ्यास’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त सम्मेलन पौष १ र २ गते संचालन हुने मेला आयोजक तथा नेपाल व्यवसायीक पहलका अध्यक्ष पद्यम ज्योतिले बताए । ‘सम्मेलनले नेपालमा आगामी दिनमा कसरी व्यवसाय संचालन गर्नुपर्छ भन्ने…