Logo

प्यूठानमा मध्यपश्चिमाञ्चल महोत्सव हुदै, कृषि र पर्यटनलाई प्राथमिकता

प्यूठानमा मध्यपश्चिमाञ्चल महोत्सव हुदै, कृषि र पर्यटनलाई प्राथमिकता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ पुस, काठमाडौं । मध्यपश्चिमाञ्चल स्तरीय कृषि, पर्यटन, उद्योग तथा व्यापार मेला प्यूठानमा हुने भएको छ । आगामी फागुन २ गतेदेखि झिमरुक नदी किनार बिजुवारमा मध्यपश्चिमाञ्चल स्तरीय मेलाको साथमा दोस्रो स्वर्गद्धारी प्यूठान महोत्सव २०७१ सञ्चालन हुन लागेको हो ।

नेला सञ्चालनका लागि मुख्य आयोजक प्यूठान उद्योग वाणिज्इ सङ्घ र वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुरबीच दुइ पक्षीय सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मेला सञ्चालनको लागि २० लाख रुपैया सम्मेत प्राप्त भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL