काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले घटेको छ । सो दिन सुनको भाउ प्रतितोला ५६ हजारमा झरेको छ । बुधवार सुन प्रतितोला ५६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ७…