Logo

बाफिया अर्थ समितिमा फिर्ता, राष्ट्रिय आवश्यकता अनुकुल प्रावधान तर्जुमा गर्नुपर्ने

काठमाडौं । व्यवस्थापिका संसदले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया)मा संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ समितिमा फिर्ता पठाएको छ । संसद्ले विधेयक र प्रतिवेदनका ११ वटा दफा र उपदफाहरुमा पुनः विचार गर्न निर्देशन सहित विधेयक सर्वसम्मतिले अर्थ समितिमा पठाइएको हो । विधेयकको चौतर्फी विरोध आएको थियो । विशेषगरी नेपाल राष्ट्र बैंकबाट अवकाश…