Logo

सानिमा बैंकको हकप्रद सेयर बिक्री खुला,१ करोड ५३ लाख कित्ता सेयर निश्कासन गरिदै

काठमाडौं । सानिमा बैंकको हकप्रद सेयर बिक्री आइतवारदेखि खुला भएको छ । जसअनुसार साउन १६ गतेसम्म लगानीकर्ताहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन् । जेठ २४ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयर संख्याको ५० प्रतिशतसम्मको लागि आवेदन दिन सक्ने बताइएको छ । बैंकको १ करोड ५३ लाख १ हजार ४ सय ४०…