Logo

काबुल आक्रमणमा मृत्यु भएका नेपालीलाई प्रधानमन्त्रीको श्रद्धान्जली , ‘घटनाले स्तव्ध बनाएको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुल आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली दिएका छन् । ओलीले ट्वीट गर्दै घटनाले आफु स्तब्ध भएको बताए । उनले ट्वीटरमार्फत् भनेका छन्, ‘अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ काबुलमा सोमवार तालिवानले आत्मघाती आक्रमण…