Logo

३ नयाँ ग्यास उद्योग सञ्चालनमा आउँदै, ३६ हजार मेट्रिक टन क्षमता

काठमाडौं । नेपालमा ३ वटा नयाँ ग्याँस उद्योग संचालनमा आउने भएको छ । चालु आर्थिक बर्षमा ३ वटा नयाँ ग्यास उद्योग संचालनका लागि प्रस्ताव आएको उद्योग विभागले जानकारी दिएको छ । हाल आदित्य ग्यास उद्योग प्रालि, जयश्री तिरुपती उद्योग र एक्सप्रेस ग्यास उद्योग प्रालिले सञ्चालन स्वीकृतिको प्रस्ताव गरेका विभागका अनुमति शाखआका अधिकृत रामप्रसाद लुईटेलले जानकारी…