Logo

रावा बैंक र नेपाल सर्टिफाइङ कम्पनीबीच सम्झौता, अनलाइन कारोवारलाई थप सुरक्षित बनाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी (एनसीसी) बीच डिजिटल सिग्नेचर तथा सर्टि्फिकेट (डिएससी) प्रदान गर्नेबारे सम्झौता भएको छ। बैंकभित्र हुने विद्युतीय प्रणाली मार्फत गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्यूनिकरण गर्दै सूचना प्रणाली र अनलाइन कारोबारलाई थप सुरक्षितका साथै विश्वसनीय बनाउने उद्धेश्यले सम्झौता गरिएको बताइएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य…