Logo

बैंकिङ पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी न्यौपानेलाई, कोइराला लिखित पुस्तक उत्कृष्ट

काठमाडौं । यस बर्षको सामना बैंकिङ पुरस्कार प्रा डा परासर कोइरालाद्धारा लिखित इसेन्सियल्स अफ कर्मसियल बैंक म्यानेजमेन्ट नामक पुस्तकलाई दिने घोषणा गरिएको छ । सामना बैंकिङ्ग पुरस्कार गुठीको एघारौं साधारण सभाले ५० हजारको चौथो सामाना बैंकिङ पुरस्कार सो पुस्तकले पाएको हो । सो अवसरमा २०७२ का संस्थापक तथा अध्यक्ष डा. रेवतवहादुर कार्की र गुठीका आजीवन…