Logo

लगानी बोर्डका सिइओ अधिकारीले सम्हाले कार्यभार, ठूला लगानी भित्र्याउने प्रतिवद्धता

काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले आइतवारदेखि पदभार ग्रहण गरेका छन् । सो अवसरमा  अधिकारीले कर्मचारीलाई सम्बोधन गर्दै देशमा ठूलो परियोजनामा लगानी प्रवद्र्धन र सहजीकरण गर्ने लगानी बोर्डको प्रमुख उद्देश्य अनुसार आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले लगानी बोर्ड स्थापना भए पश्चात हालसम्मको अवधिमा लगानी बोर्डको कार्यालयको संस्थागत…