काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्राकृतिक तथा क्रृतिम विपत्तिमा समेत दूरसञ्चार सेवा प्रदान गर्ने उद्देश्य अनुरुप राष्ट्रिय आपतकालिन दूरसञ्चार निरन्तरता योजना (एनईटीसीपी) को मस्यौदा सार्वजनिक गरेको छ । प्राधिकरणले सोमवार उक्त मस्यौदा सार्वजनिक गरेको हो । विपत्तिमा समेत दूरसञ्चार सेवा दिन राष्ट्रिय आपतकालिन दूरसञ्चार योजना कार्यन्वयनमा ल्याउन लागेको हो । जसअनुसार भूकम्प, बाढीपहिरो, आगलागीलगायत प्राकृतिक…