काठमाडौं । सर टेक्नो एण्ड ट्रेड प्रालिले एमजी व्राण्डको गाडी नेपाली बजारमा भित्र्याएको छ । एमजी व्राण्ड नेपालमा पहिलोपटक भित्रिएको हो । विगत दुई तीन महिना देखि नेपालमा भिœयाइएको यस ब्रान्डेट गाडीको आधिकारीक विक्री वितरण भने आजबाट सुरु भएको छ । यस व्रान्डको एमजी थ्री र एमजीसिक्स गरी दुई मोडलका गाडी उपलब्ध छन् । यी…