काठमाडौं । बैंक वित्तीय संस्थाको मर्जरसँगै सहकारी संस्था पनि मर्ज हुन थालेका छन् । एक आपसमा मर्जरमा जान हातेमालो हातेमालो बचत तथा ऋण सहकारी संस्था र जोर्लाइमाई बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीत सैदान्तिम सहमति जनाएका छन् । एक कार्यक्रमबीच हातेमालोका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष…