काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको स्पोर्टी ह्याचव्याग टियागो नेपाली बजारमा भित्रिएको छ । अत्याधुनिक डिजाइनसहित डाइनेमिक ड्राइभिङसुविधाले सो कार उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्ने बताइएको छ । सो कारको २२ लाख ५५ हजार मूल्य तोकिएको छ । नयाँ रिभोटर्न १ .२ लिटर पेट्रोल इन्जिनसहितको सो कार…