Logo

सामान्य बढ्यो सुनको भाउ, तोलाको ५८ हजार ७ सय,चाँदीमा पनि बृद्धि

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ तोलाको २ सय रुपैयाँले उकालो लागेको छ । सोमबार प्रतितोला ५८ हजार ५ सयमा कारोवार भएको सुन आज ५८ हजार ७ सय पुगेको छ । त्यस्तै सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलवार चाँदी तोलाको ८ सय…