Logo

पाँच शहरमा शुरू हुँदै एनसेल मेला, रिब्राण्डिङसँगै कन्सर्टसहितका कार्यक्रम

मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो रिब्राण्डिङका लागि मुलुकका विभिन्न पाँच सहरमा मेला आयोजना गर्ने भएको छ । कम्पनीले रिब्राण्डिङ पश्चात नजिकिदै गरेको चाँडपर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा एनसेल मेला गर्ने भएको हो । मेलामा कन्सर्ट, गेमिङलगायत मनोरञ्जनात्मक कार्यक्रम गरिने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण…