काठमाडौं । ३३ किलो सुन प्रकरणका मूख्य आरोपी ‘गोरे’ भनिने चुडामणि उप्रेतीका भाई रमेश उप्रेती पक्राउ परेका छन । उनलाई केहिदिन अघि संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरिएको थियो । उनीविरुद्ध अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । यसका साथै उनीसहित मुख्य लगानीकर्ता मानिने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण…