Logo

मोबाइल रक्षाको जिम्मा ‘मेरो सुरक्षा’लाई, हराएमा वा फुटेमा पाइन्छ नयाँ मोबाइल

काठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ भने अब ढक्क हुनुहोस । ‘मेरो सुरक्षा’ले तपाईको मोबाइलको रक्षा गर्ने भएको छ । मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि (मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा) नामक योजना सुरु गरेको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा…