काठमाडौं । झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत ९ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा २ पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । ३ करोड १५ लाख ६२ हजारको लागतमा बनेका पुलबाट ११ हजार…