काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको फलेवास र बर्दियाको बडैयातालमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दियाको बडैयाताल गाउँपालिकाको सितला बजारमा शुक्रबार देखी सेवा संचालनमा ल्याएको हो । शुक्रबार देखी संचालनमा ल्याएको थापाठाना शाखाको पर्वत जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा तथा बडैयाताल शाखाको बडैयाताल गाउँपालिका वडा…