काठमाडौं । एनआईसी एशिया बैंकले २ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आईतबार तनहूँको शुक्लागण्डकीस्थित साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा उक्त सेवा संचालनमा ल्याएको हो । उक्त सेवापश्चात बैंकको शाखारहित बैंकिङ सेवा संख्या १५ पुगेको हो । बैंकले साँखे बजारमा संचालनमा ल्याएको सेवाको उद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा…