Logo

प्रभु बैंकको शाखा विस्तार, एकै दिन खुल्यो २ नयाँ शाखा

काठमाडौं । प्रभु बैंकले बाग्लुङको ताराखोला र भोजपुरको हतुवागढिमा शाखा विस्तार गरेको छ । विस्तारित बाग्लुङ ताराखोला शाखाको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति तथा भोजपुर हतुवगढि शाखाको हतुवागढि गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले उदघाटन गरेको हो । बैंकले गाउँपालिकामानै शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गरेकामा दुबै गाउँपालिका…