Logo

हाथवे फाइनान्सको सिईओमा सुवास पौडेल नियुक्त, बैंकिङ क्षेत्रमा १५ बर्षे अनुभव

काठमाडौं । हाथवे फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुवास पौडेल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको यही साउन ४ गते बसेको बैंठकले उनलाई सिईओमा नियुक्त गरेको हो । हाथवेका यस अघिका सिईओ बिष्णु पाण्डेले छाडेसँगै कम्पनी संचालक समितिले पौडेललाई नियुक्त गरेको हो । सन् २००४ बाट नेपाल क्रेडिट एण्ड कमर्श बैंकबाट बैंकिङ करिअर सुरु गरेका…