काठमाडौं । नेपालमा पहिलो पटक अन्तरराष्ट्रिय स्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ । साइबर सुरक्षा बारे अन्तरराष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले यहि साउन ११ र १२ गते सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ हुने भएको हो । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने मूल नारासहितको…