Logo

१४० मेवा तनहुँ जलविद्युतको निर्माण कम्पनी छनोट, इटालियन र चिनियाँ कम्पनीलाई जिम्मा

काठमाडौं । तनहुँ हाइड्रोपावर निर्माणका लागि निर्माण कम्पनी छनौट भएको छ । कुल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरिएको हो । आयोजनाको नदी फर्काउने, बाध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । कम्पनीसँग २० अर्ब ६४ करोड ५२…