Logo

नियम मिच्ने सरकारी कर्मचारीमाथि सर्तकता केन्द्रको नजर, १ हजार कार्यालयका २ हजार कर्मचारी कारबाहीको लागि सिफारिश

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले गत आर्थिक बर्षमा २ हजार ३ सय ३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए । केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ…