Logo

महालेखा नियन्त्रक कार्यालयले भन्यो, राजस्व संकलनमा सरकार ‘टेक्निकल्ली फेल’

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकार आर्थिक बर्ष २०७४/७५ मा राजस्व संकलनमा प्राबिधिक रुपमा असफल भएको जानकारी दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले बुधबार गत आबको समीक्षा तथा आगामी आबको कार्यायोजनाको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सरकारले गत आबमा कर र गैर कर राजस्व गरी ७ खर्ब २६ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ मात्र…