Logo

सिभिल बैंकले कमायो साढे ६४ करोड खुद मुनाफा, खराब कर्जा अनुपात घट्यो

काठमाडौं । सिभिल बैंक लिमिटेडले आर्थिक बर्ष २०७४ ७५ मा ६४ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले आब २०७४ ७५ को वित्तिय विवरण सार्वजनिक गर्दै उक्त आवमा अघिल्लो आवको तुलनामा ८५ दशमलव २० प्रतिशतले खुद मुनाफा आर्जन गरेको जानकारी दिएको छ । बैंकले उक्त आवमा रियल स्टेट कर्जा भने अघिल्लो आवको…