काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ८९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आबको तुलनामा २८ प्रतिशतले बढि हो । बैंकले आब २०७३/७४ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । तर, नेपाल राष्ट्र बैंकको नियम अनुसार नाफा समायोजन नगर्दा…