काठमाडौं । एनएमबि बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश सेयर र ० दशमलब ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको वोनश सेयर पछि चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ । बैंकले १ सय…