काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असार २० मन्त्रिपरिषद् बैंठकबाट नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउने निर्णय गरे । त्यस भन्दा अघि मन्त्रिपरिषद् बैठकले दूरसञ्चार प्राधिकरणलाई दूरसञ्चार ऐनअनुसार कुनै पनि प्रकारको अनुमतिपत्र, इजाजत र लाइसेन्स जारी नगर्न निर्देशन दिएको थियो भने दूरसञ्चार सेवाप्रदायकको सेवा थप, फ्रिक्वेन्सी वितरण र क्षमता वृद्धिका निर्णय नगर्न समेत पत्र…