काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले स्वदेशी लघुवित्तलाई १ सय प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । संस्थाको हालको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदसँगै संस्थाको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ । स्वदेशीको हकप्रद…