Logo

एफएनसीसीआईले प्रधानमन्त्रीलाई भेटेर भन्यो, सरकारले लगानीको वातावरण बनाउन सकेन

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लगानीको वातावरण बनाईदिन आग्रह गरेको छ । देशमा दुई तिहाईको सरकार आउदा पनि देशमा औद्योगिक वातावरण बन्न नसकेको भन्दै महासंघको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटगरी गुनासो गरेका हुन् । भेटमा महासंघका अध्यक्ष राणाले दुई तिहाईको सरकार आएपछि नयाँ उर्जाका साथ मुलुक समृद्धिको मार्गमा…