काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन ५ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार महोत्तरीको बर्दीबास, रौतहटकोे चन्द्रनिगाहपुर , सुनसरीको इटहरी तथा इनरुवा र झापाको दमकमा गरी ५ नयाँ शाखा विस्तार गरेको हो । बैंकको उक्त शाखाहरुको उद्घाटन सोही जील्लाका विभिन्न प्रतिनिधी तथा मेयरले गरेका हुन । शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी…