Logo

डेढ दर्जन परियोजनामा ६ खर्ब लगानी, आशा बढी विकासको गति न्युन

काठमाडौं । लगानी बोर्डले हालसम्म करीब ६ खर्ब रुपैयाँ बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ठूला परियोजनामा लगानी जुटाउने लक्ष्यका साथ सरकारले २०६८ सालमा बोर्ड स्थापना गरेको हो । बोर्डले प्रवद्र्धन गरेका केही परियोजना निर्माणको चरणमा तथा केही प्रक्रियामा छन् । भारतीय प्रवद्र्धक सतजल विद्युत् निगमले प्रवद्र्धन गरेको अरुण तेस्रो जलविद्युत् आयोजना…