Logo

३ महिनामा साढे ३ खर्बको व्यापारघाटा, कसरी चल्छ अर्थतन्त्र ?

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ३ महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । बिहीबार भन्सार विभागले चालु आर्थिक बर्षको पहिलो ३ महिनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको व्यापारघाटा ३ खर्ब ४९ करोड पुगेको जानकारी दिएको छ । सरकारले आयात विस्थापन गर्ने भन्दै विभिन्न किसिमका भाषण तथा कार्यक्रमहरु अघि बढाएपनि त्यसको विपरित आयात…